पुनर्निर्मित धरहराको उचाई कति छ ? काठमाडौं। २०७२ सालमा भत्किएको धरहराको उचाई पुनर्निर्माणपछि बढेको छ। यसअघि ११ तलाको हुँदा धरहराको उचाई ६१ दशमलव ८८ मिटरको थियो। आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहराको उचाई ८६ दशमलव ८५ मिटर पुगेको छ। हालको धरहराको उचाई २४ दशमलव ९७ मिटरले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्