कति आधुनिक छ, पुनर्निर्मित २२ तले धरहरा?
काठमाडौं। धरहराको जमिनमुनि दुई तलाको बेसमेन्ट र जमिनमाथि ग्राउण्ड फ्लोरसहित २३ तले धरहरा पुनर्निर्माण गरिएको छ। धरहराको २०औं तलामा पुग्न २ वटा लिफ्टको व्यवस्था छ। त्यहाँबाट पूरै काठमाडौंको दृश्य हेर्न सकिन्छ। धरहराको छहारीमा ४०० ठूला गाडी र ७०० वटा मोटरसाइकल एकैपटक पार्किङ गर्न सकिनेछ। चारतले सिक्का र भूकम्प संग्रहालय एकैपटक हेर्न सकिनेछ। आगन्तुकका लागि आकर्षक बगैँचा र म्युजिकल फाउण्टेन छ।
प्रतिक्रिया दिनुहोस्