भारतलाई अझै दिएन अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ एजेन्सी। कोरोनाबाट अधिक प्रभावित भारतलाई भ्याक्सिन निर्माणका लागि आवश्यक कच्चा पदार्थ दिन अमेरिका अझै तयार भएको छैन। अमेरिकाले ती सामान आफ्नै नागरिकका लागि भ्याक्सिन बनाउन आवश्यक रहेको भन्दै भारतलाई दिन अस्वीकार गरेको हो। अमेरिकाले आफ्ना लागि आवश्यक भ्याक्सिनको जोहो गरिसकेको छ। गत वर्ष भारतले हाइड्रोक्सिक्लोरोक्विनको प्रतिबन्ध हटाएर अमेरिकालाई दिएको थियो। त्यो गुन अहिले अमेरिकाले बिर्सिएको आरोप कतिपयले लगाउन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्