काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ।
शाहीलाई दैलेखको सिमानासँग जोडिएको कालीकोटको शुभकालिका गाउँपालिकाको छाती गाउँबाट अपहरणमुक्त गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी , पूर्णचन्द्र जाेशीले देखापढीलाई जानकारी दिए। शाही १३ घण्टापछि अपहरणमुक्त भएका हुन्।
उनलाई अपहरणमुक्त गर्न प्रहरीले हवाई फायर समेत गर्नुपरेको छ।
चन्द समूहका कार्यकर्ताले भीरबाट ढुंगामुढा गर्न थालेपछि गाेली चलाउनु परेको डीआईजी जाेशीले बताए। उनका अनुसार गाउँपालिका अध्यक्ष शाही सकुशल छन्।
५ पुस राति १२ बजेतिर १०/१५ जनाको संख्यामा आएका चन्द समूहका कार्यकर्ताले शाहीको अपहरणगरेका थिए।
शाहीसँगै उनकी पत्नी इला शाहीको पनि अपहरण भएको थियो। इला आज दिउँसो दैलेख र कालिकोटको सिमाना सुकाने जंगलमा भेटिएकी थिइन्।

चन्द समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष अपहरणमुक्त : Dekhapadhi
चन्द समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष अपहरणमुक्त

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ।

शाहीलाई दैलेखको सिमानासँग जोडिएको कालीकोटको शुभकालिका गाउँपालिकाको छाती गाउँबाट अपहरणमुक्त गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी , पूर्णचन्द्र जाेशीले देखापढीलाई जानकारी दिए। शाही १३ घण्टापछि अपहरणमुक्त भएका हुन्।

उनलाई अपहरणमुक्त गर्न प्रहरीले हवाई फायर समेत गर्नुपरेको छ।

चन्द समूहका कार्यकर्ताले भीरबाट ढु‌ंगामुढा गर्न थालेपछि गाेली चलाउनु परेको डीआईजी जाेशीले बताए। उनका अनुसार गाउँपालिका अध्यक्ष शाही सकुशल छन्।

५ पुस राति १२ बजेतिर १०/१५ जनाको संख्यामा आएका चन्द समूहका कार्यकर्ताले शाहीको अपहरण गरेका थिए।