सिरहा। चिसो बढिरहेका बेला सिराहाका पाँच दलित परिवारको घरमा डोजर चलाइएको छ। बर्खामा बाढी र जाडोमा शीतलहरको कहर झेल्दै आएका सिरहा नगरपालिका–६, बसपिट्टाका महरा (चमार) समुदायका उनीहरूलाई घरबारविहीन बनाइएको हो।

अदालतको आदेश कार्यान्वयन गर्ने नाउँमा समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा र रामवृक्ष महराको घरमा डोजर चलाई भत्काइएको छ।

दामोदार प्रधानाङले आफ्नो निजी गुठी रहेको भन्दै घरटहरा खाली गराउन सिरहा जिल्ला अदालतमा मुद्दा दिएका थिए। सो मुद्दामा अदालतले घरटहरा खाली गर्न फैसला गरेको थियो।

राधाकृष्ण मन्दिर र पोखरी आफ्नो निजी गुठीअन्तर्गत रहेको प्रधानाङ बताउँछन्। बसपिट्टा ६(क) २७१ कित्ताको करीब तीन बिघा र २७० कित्ताको साढे १८ कठ्ठा जग्गामा पोखरी र राधाकृष्ण मन्दिर रहेको प्रधानाङले बताए। आफ्नो अतिक्रमित जग्गा खाली गर्न अदालतमा मुद्दा दिएको र अदालतको फैसलाअनुसार नै खाली गर्न खोजिएको प्रधानाङको भनाइ छ।

उक्त जग्गामा बस्दै आएका दलित समुदायले आफूहरू पुस्तौंदेखि बस्दै आएको र ऐलानी जग्गा भएको दाबी गर्छन्। डाेजरले घर भत्काउँदासमेत जनप्रतिनिधिले रोक्न पहल नगरेको उनीहरूको गुनासो छ। शीतलहरका बेला घरमा डोजर चलेपछि आफूहरूको बिचल्ली भएको कारीदेवी महराले बताइन्।

" /> सिरहा। चिसो बढिरहेका बेला सिराहाका पाँच दलित परिवारको घरमा डोजर चलाइएको छ। बर्खामा बाढी र जाडोमा शीतलहरको कहर झेल्दै आएका सिरहा नगरपालिका–६, बसपिट्टाका महरा (चमार) समुदायका उनीहरूलाई घरबारविहीन बनाइएको हो।

अदालतको आदेश कार्यान्वयन गर्ने नाउँमा समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा र रामवृक्ष महराको घरमा डोजर चलाई भत्काइएको छ।

दामोदार प्रधानाङले आफ्नो निजी गुठी रहेको भन्दै घरटहरा खाली गराउन सिरहा जिल्ला अदालतमा मुद्दा दिएका थिए। सो मुद्दामा अदालतले घरटहरा खाली गर्न फैसला गरेको थियो।

राधाकृष्ण मन्दिर र पोखरी आफ्नो निजी गुठीअन्तर्गत रहेको प्रधानाङ बताउँछन्। बसपिट्टा ६(क) २७१ कित्ताको करीब तीन बिघा र २७० कित्ताको साढे १८ कठ्ठा जग्गामा पोखरी र राधाकृष्ण मन्दिर रहेको प्रधानाङले बताए। आफ्नो अतिक्रमित जग्गा खाली गर्न अदालतमा मुद्दा दिएको र अदालतको फैसलाअनुसार नै खाली गर्न खोजिएको प्रधानाङको भनाइ छ।

उक्त जग्गामा बस्दै आएका दलित समुदायले आफूहरू पुस्तौंदेखि बस्दै आएको र ऐलानी जग्गा भएको दाबी गर्छन्। डाेजरले घर भत्काउँदासमेत जनप्रतिनिधिले रोक्न पहल नगरेको उनीहरूको गुनासो छ। शीतलहरका बेला घरमा डोजर चलेपछि आफूहरूको बिचल्ली भएको कारीदेवी महराले बताइन्।

"> शीतलहरका बेला दलित परिवारको घरमा चलाइयो डोजर: Dekhapadhi
शीतलहरका बेला दलित परिवारको घरमा चलाइयो डोजर
सिरहा। चिसो बढिरहेका बेला सिराहाका पाँच दलित परिवारको घरमा डोजर चलाइएको छ। बर्खामा बाढी र जाडोमा शीतलहरको कहर झेल्दै आएका सिरहा नगरपालिका–६, बसपिट्टाका महरा (चमार) समुदायका उनीहरूलाई घरबारविहीन बनाइएको हो।

अदालतको आदेश कार्यान्वयन गर्ने नाउँमा समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा र रामवृक्ष महराको घरमा डोजर चलाई भत्काइएको छ।

दामोदार प्रधानाङले आफ्नो निजी गुठी रहेको भन्दै घरटहरा खाली गराउन सिरहा जिल्ला अदालतमा मुद्दा दिएका थिए। सो मुद्दामा अदालतले घरटहरा खाली गर्न फैसला गरेको थियो।

राधाकृष्ण मन्दिर र पोखरी आफ्नो निजी गुठीअन्तर्गत रहेको प्रधानाङ बताउँछन्। बसपिट्टा ६(क) २७१ कित्ताको करीब तीन बिघा र २७० कित्ताको साढे १८ कठ्ठा जग्गामा पोखरी र राधाकृष्ण मन्दिर रहेको प्रधानाङले बताए। आफ्नो अतिक्रमित जग्गा खाली गर्न अदालतमा मुद्दा दिएको र अदालतको फैसलाअनुसार नै खाली गर्न खोजिएको प्रधानाङको भनाइ छ।

उक्त जग्गामा बस्दै आएका दलित समुदायले आफूहरू पुस्तौंदेखि बस्दै आएको र ऐलानी जग्गा भएको दाबी गर्छन्। डाेजरले घर भत्काउँदासमेत जनप्रतिनिधिले रोक्न पहल नगरेको उनीहरूको गुनासो छ। शीतलहरका बेला घरमा डोजर चलेपछि आफूहरूको बिचल्ली भएको कारीदेवी महराले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्