काठमाडौं। बोलिभियाली नागरिकद्वय रोबर्टो कार्लोस मेरुबिया मारियास र राउला जाम्ब्राना ओर्डोनेज गत १३ डिसेम्बर (२७ मंसीर) मा ब्राजिलको साओ पाउलोबाट इथियोपिया हुँदै भारतको दिल्ली आइपुगे।

१४ डिसेम्बर (२८ मंसीर)मा उनीहरू दिल्लीको इन्दिरा गान्धी विमानस्थल भएर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। त्यहाँबाट सरासर काठमाडौंको लाजिम्पाटस्थित लस्ट गार्डेन होटलमा पुगेर बास बसे।

होटलको ३०४ नम्बरको रूम ‘बुक’ गरेर बसेका उनीहरूको साथमा थियो, ६ किलो कोकिन। उनीहरू दक्षिण अमेरिकाबाट सो कोकिन हङकङ पुर्‍याउने उद्देश्यसहित नेपाल आइपुगेका थिए।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ६ किलो कोकिन भित्रिएको सूचना पाइसकेको थियो। त्यही सूचनालाई आधार बनाएर उसले निगरानी तीव्र बनायो।

बोलिभियालीहरू लाजिम्पाटको लस्ट गार्डेन होटलमा आफूले ल्याएको कोकिन बुझ्न आउने व्यक्तिको पर्खाइमा थिए। त्यसक्रममा उनीहरू एक साता होटलमै बसे।

उनीहरू आफूले ल्याएको कोकिन बेलारूसका नागरिक पावेल वसिलियु र एलिना एल्डोसायनालाई बुझाउने ‘निर्देशन’ पालना गर्न नेपाल आएका थिए। १८ डिसेम्बर (२ पुस)मा बेलारूसबाट हिँडेका दुईजना बेलारुसी नागरिक टर्कीको इस्तानबुल हुँदै १९ डिसेम्बर (३ पुस)मा ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए।

उनीहरू त्यहाँबाट सोझै लाजिम्पाटस्थित लस्ट गार्डेन होटल पुगे। उनीहरू पुगेपछि दुईजना बोलिभियालीले ६ किलो कोकिन उनीहरूको जिम्मा लगाए।

२१ डिसेम्बर (५ पुस) बेलुकी साढे ८ बजे क्याथे प्यासिफिकको उडान नम्बर ‘केए १०३’बाट ती दुई बेलारूसी नागरिक ६ किलो कोकिन बोकेर हङकङ उड्ने तरखरमा थिए। उनीहरूलाई निगरानी गरिरहेको ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षअन्तर्गतको टर्मिनल–१ मा यात्रुहरूको झोला चेकजाँच गर्‍यो। त्यसक्रममै भेटिएको हो, ६ किलो कोकिन।

“हामीले कोकिन भित्रिएको सूचना पाइसकेका थियौं”, ब्यूरोका डीआईजी दिनेश अमात्यले भने, “कहाँ लैजान खोजिएको हो र यसमा अरू को–को जोडिएका छन् भन्ने निगरानी गरिरहेका थियौं। त्यहीक्रममा एअरपोर्टमै कोकिन बरामद गरिएको हो।”

प्रहरीले बोलिभियाली नागरिकले ल्याएको कोकिन पहिले नै बरामद गरेको भए बेलारूसबाट आएका व्यक्ति पक्राउ पर्नबाट जोगिने थिए। अनि सो कोकिन नेपाल हुँदै हङकङ लैजान लागिएको तथ्य पनि खुल्ने थिएन।

दुईजना बेलारूसीले बोकेको रातो र नीलो रंगको सुटकेशको भित्री भागमा रहेका चारवटा ज्याकेटमा बनाइएका ‘फल्स बटन’मा प्रहरीले तीन–तीन किलो कोकिन फेला पारेको थियो।

बरामद भएको कोकिन भारतको दिल्लीबाट काठमाडौं ल्याउँदा नै ‘प्याकिङ’ गरिएको थियो वा होटलमै प्याक गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

विमानस्थलमा कोकिनसहित समातिएका दुईजना बेलारूसी नागरिकले दिएको जानकारीका आधारमा ५ पुस राति नै लाजिम्पाटस्थित होटलमा पुगेर ब्यूरोको टोलीले ब्राजिलबाट आएका दुईजना बोलिभियालीलाई पनि पक्राउ गर्‍यो।

बरामद् कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य करीब १५ करोड रुपैयाँ पर्छ। बरामद् कोकिन र पक्राउ परेका चारैजनालाई ब्यूरोले आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।

ब्यूरोका डीआईजी अमात्यले पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताए।

" /> काठमाडौं। बोलिभियाली नागरिकद्वय रोबर्टो कार्लोस मेरुबिया मारियास र राउला जाम्ब्राना ओर्डोनेज गत १३ डिसेम्बर (२७ मंसीर) मा ब्राजिलको साओ पाउलोबाट इथियोपिया हुँदै भारतको दिल्ली आइपुगे।

"> यसरी भित्रियो विमानस्थलबाटै १५ करोड मूल्यको कोकिन: Dekhapadhi
यसरी भित्रियो विमानस्थलबाटै १५ करोड मूल्यको कोकिन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्