यमाहा कम्पनीको सोरुममा आगलागी हुँदा ३५ वटा मोटरसाइकल जले काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका-११ पिपलचौचारास्थित यमाहा कम्पनीको सोरुममा हिजो आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार आगलागी हुँदा सोरुमको वर्कसपमा रहेका सामान, नयाँ पुराना ३५ वटा मोटरसाइल जलेका थिए। प्रहरी टोलीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्