काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई राष्ट्रिय उत्वसको रूपमा मनाउन निजी क्षेत्रलाई आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ।

आज नेपाल भ्रमर्ण वर्ष-२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरूसँगको छलफलमा कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष केवल ‘इभेन्ट’का रूपमा नभई दीर्घकालिन आधारशिला बनाउने कार्यक्रम बनाउनेतर्फ सरकारको जोड रहेको बताए।

लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिडेको उल्लेख गर्दै  मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए। उनले भने, “अब तपाईं हामी एउटै बाटोमा आइपुगेका छौं। त्यो साझा बाटो हो, आर्थिक समृद्धिको अभियान।”

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रवर्द्धनमा महासंघ जुटिरहेका जानकारी दिइन्। महासंघको १०६ वटा जिल्ला तथा नगर, १०५ वटा एशोसिएट शाखाहरू सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको उनले बताइन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरूको उपस्थितिमा थियो।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई राष्ट्रिय उत्वसको रूपमा मनाउन निजी क्षेत्रलाई आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ।

आज नेपाल भ्रमर्ण वर्ष-२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरूसँगको छलफलमा कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष केवल ‘इभेन्ट’का रूपमा नभई दीर्घकालिन आधारशिला बनाउने कार्यक्रम बनाउनेतर्फ सरकारको जोड रहेको बताए।

लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिडेको उल्लेख गर्दै  मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए। उनले भने, “अब तपाईं हामी एउटै बाटोमा आइपुगेका छौं। त्यो साझा बाटो हो, आर्थिक समृद्धिको अभियान।”

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रवर्द्धनमा महासंघ जुटिरहेका जानकारी दिइन्। महासंघको १०६ वटा जिल्ला तथा नगर, १०५ वटा एशोसिएट शाखाहरू सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको उनले बताइन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरूको उपस्थितिमा थियो।

"> निजी क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वान- भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा मनाऔं: Dekhapadhi
निजी क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वान- भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा मनाऔं
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई राष्ट्रिय उत्वसको रूपमा मनाउन निजी क्षेत्रलाई आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ।

आज नेपाल भ्रमर्ण वर्ष-२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरूसँगको छलफलमा कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष केवल ‘इभेन्ट’का रूपमा नभई दीर्घकालिन आधारशिला बनाउने कार्यक्रम बनाउनेतर्फ सरकारको जोड रहेको बताए।

लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिडेको उल्लेख गर्दै  मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए। उनले भने, “अब तपाईं हामी एउटै बाटोमा आइपुगेका छौं। त्यो साझा बाटो हो, आर्थिक समृद्धिको अभियान।”

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रवर्द्धनमा महासंघ जुटिरहेका जानकारी दिइन्। महासंघको १०६ वटा जिल्ला तथा नगर, १०५ वटा एशोसिएट शाखाहरू सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको उनले बताइन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरूको उपस्थितिमा थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्