विराटनगर। उपप्रधान, कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्राचीनरूपमा बोलीचालीको भाषा भएको बताएका छन्। मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित १७औं अन्तरराष्ट्रिय मैथिली साहित्यिक, सांस्कृतिक, सामाजिक समृद्ध उत्सवको दुईदिने सम्मेलनको उद्घाटन गर्दै उनले मैथिलीलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरेमा मात्र यसको संरक्षण हुने विचार व्यक्त गरे।
उपप्रधानमन्त्री यादवले विगतमा एक भाषाका कारण नेपालका सबै मातृभाषाको संरक्षणमा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे। उनले मिथिलाञ्चाल क्षेत्रमा मातृभाषामा शिक्षा, रोजगारी र सरकारी कामकाजको भाषाका रूपमा मैथिली प्रयोग गरेमा यसलाई जनस्तरमा पुर्‍याउन सकिने तर्क गरे।
यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागि आफ्नो आन्दोलन जारी रहेको बताए। मुलुकमा दोस्रो ठूलो भाषाको रूपमा रहे पनि यसको मातृ भाषामा विद्यालयलगायत उच्च शिक्षामा अध्ययन गरेमा मात्र संरक्षण गर्न सकिने उनकाे भनाइ छ।
प्रदेश २ का  उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश मण्डलले भाषालाई सत्तासँग जोडेमा मात्र रोटी र कामकाजको रूपमा स्थापित हुने बताए।
सम्मेलनमा नेपाल, भारत, खाडीमुलुक, अमेरिका, मरिसशलगायत मुलुकका ३०० साहित्यककार, भाषाविज्ञ, कलाकारलगायतको प्रतिनिधित्व छ। सो अवसरमा उपप्रधानमन्त्री यादवले मैथिली उद्योगपति, साहित्यकार, चिकित्सक, कलाकार, समाजसेवीलाई ‘मैथिली रत्न’बाट सम्मानित गर्नुका साथै मैथिली क्यालेण्डर र सम्मेलन पुस्तकको विमोचन गरेका थिए।
कार्यक्रममा मैथिली भाषाका गीत र नृत्य प्रस्तुत गरिएको थियो। सम्मेलनस्थल हाटखोलामा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका  विभिन्न २० वटा व्यापारिक कक्ष राखिएका छन्। रासस
" /> विराटनगर। उपप्रधान, कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्राचीनरूपमा बोलीचालीको भाषा भएको बताएका छन्। मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित १७औं अन्तरराष्ट्रिय मैथिली साहित्यिक, सांस्कृतिक, सामाजिक समृद्ध उत्सवको दुईदिने सम्मेलनको उद्घाटन गर्दै उनले मैथिलीलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरेमा मात्र यसको संरक्षण हुने विचार व्यक्त गरे।
उपप्रधानमन्त्री यादवले विगतमा एक भाषाका कारण नेपालका सबै मातृभाषाको संरक्षणमा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे। उनले मिथिलाञ्चाल क्षेत्रमा मातृभाषामा शिक्षा, रोजगारी र सरकारी कामकाजको भाषाका रूपमा मैथिली प्रयोग गरेमा यसलाई जनस्तरमा पुर्‍याउन सकिने तर्क गरे।
यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागि आफ्नो आन्दोलन जारी रहेको बताए। मुलुकमा दोस्रो ठूलो भाषाको रूपमा रहे पनि यसको मातृ भाषामा विद्यालयलगायत उच्च शिक्षामा अध्ययन गरेमा मात्र संरक्षण गर्न सकिने उनकाे भनाइ छ।
प्रदेश २ का  उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश मण्डलले भाषालाई सत्तासँग जोडेमा मात्र रोटी र कामकाजको रूपमा स्थापित हुने बताए।
सम्मेलनमा नेपाल, भारत, खाडीमुलुक, अमेरिका, मरिसशलगायत मुलुकका ३०० साहित्यककार, भाषाविज्ञ, कलाकारलगायतको प्रतिनिधित्व छ। सो अवसरमा उपप्रधानमन्त्री यादवले मैथिली उद्योगपति, साहित्यकार, चिकित्सक, कलाकार, समाजसेवीलाई ‘मैथिली रत्न’बाट सम्मानित गर्नुका साथै मैथिली क्यालेण्डर र सम्मेलन पुस्तकको विमोचन गरेका थिए।
कार्यक्रममा मैथिली भाषाका गीत र नृत्य प्रस्तुत गरिएको थियो। सम्मेलनस्थल हाटखोलामा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका  विभिन्न २० वटा व्यापारिक कक्ष राखिएका छन्। रासस
"> उपप्रधानमन्त्री यादवले भने- 'मैथिली नेपालको प्राचीन भाषा हो': Dekhapadhi
उपप्रधानमन्त्री यादवले भने- 'मैथिली नेपालको प्राचीन भाषा हो'
विराटनगर। उपप्रधान, कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्राचीनरूपमा बोलीचालीको भाषा भएको बताएका छन्। मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित १७औं अन्तरराष्ट्रिय मैथिली साहित्यिक, सांस्कृतिक, सामाजिक समृद्ध उत्सवको दुईदिने सम्मेलनको उद्घाटन गर्दै उनले मैथिलीलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरेमा मात्र यसको संरक्षण हुने विचार व्यक्त गरे।
यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागि आफ्नो आन्दोलन जारी रहेको बताए। मुलुकमा दोस्रो ठूलो भाषाको रूपमा रहे पनि यसको मातृ भाषामा विद्यालयलगायत उच्च शिक्षामा अध्ययन गरेमा मात्र संरक्षण गर्न सकिने उनकाे भनाइ छ।
प्रदेश २ का  उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश मण्डलले भाषालाई सत्तासँग जोडेमा मात्र रोटी र कामकाजको रूपमा स्थापित हुने बताए।
सम्मेलनमा नेपाल, भारत, खाडीमुलुक, अमेरिका, मरिसशलगायत मुलुकका ३०० साहित्यककार, भाषाविज्ञ, कलाकारलगायतको प्रतिनिधित्व छ। सो अवसरमा उपप्रधानमन्त्री यादवले मैथिली उद्योगपति, साहित्यकार, चिकित्सक, कलाकार, समाजसेवीलाई ‘मैथिली रत्न’बाट सम्मानित गर्नुका साथै मैथिली क्यालेण्डर र सम्मेलन पुस्तकको विमोचन गरेका थिए।
कार्यक्रममा मैथिली भाषाका गीत र नृत्य प्रस्तुत गरिएको थियो। सम्मेलनस्थल हाटखोलामा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका  विभिन्न २० वटा व्यापारिक कक्ष राखिएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्