काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना प्रहरी सहायक निरीक्षकविरुद्ध एक हजार रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरुद्ध अख्तियारले एक हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

असई झाले टिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागिरहेको र नदिएमा टिपर चल्न नदिने भन्ने उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध भएकोले बरामद भएको बिगो एक हजार रूपैयाँ कायम गरी असई झाविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। 

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना प्रहरी सहायक निरीक्षकविरुद्ध एक हजार रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरुद्ध अख्तियारले एक हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

असई झाले टिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागिरहेको र नदिएमा टिपर चल्न नदिने भन्ने उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध भएकोले बरामद भएको बिगो एक हजार रूपैयाँ कायम गरी असई झाविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। 

"> एक हजार मागदाबीसहित असईविरुद्ध मुद्दा: Dekhapadhi
एक हजार मागदाबीसहित असईविरुद्ध मुद्दा <p style="text-align:justify">काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना&nbsp;प्रहरी सहायक निरीक्षकविरुद्ध एक हजार रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।&nbsp;</p> <p style="text-align:justify">ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरुद्ध अख्तियारले एक हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।&nbsp;</p> <p style="text-align:justify">असई झाले टिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागिरहेको र नदिएमा टिपर चल्न नदिने भन्ने उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो।&nbsp;</p> <p style="text-align:justify">भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध भएकोले बरामद भएको बिगो एक हजार रूपैयाँ कायम गरी असई झाविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता&nbsp;प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्