फेक समाचार लेखेको अभियोगमा पत्रकार तामाङ पक्राउ काठमाडौं। फेक समाचार लेखेको अभियोगमा उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ परेका छन । आइतवार प्रहरीले अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो। केहीदिन पहिले प्रधानमन्त्री केपी शर्मा ओली र भाारतीय रिसर्च एण्ड एनालाइससीस विङ्स ‘रअ’का प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्ने गलत समाचार लेखेको थियो। समाचारका विषयमा प्रेस काउन्सिलले स्पष्टीकरणसमेत सोधेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्