वाइडेनले भने, ‘संकटका बेला भारतले सहयोग गर्यो, अब हामी गर्छाैं’
काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेनले संकटका बेला भारतले अमेरिकालाई सहयोग गरेकाले अब आफूहरुले पालो आएको बताएका छन्। ट्वीट गर्दै उनले भनेका छन्, ‘महामारीको सुरुवातमा जब हाम्रो अस्पतालमा भारी दबाव थियो, त्यो समय भारतले अमेरिकाको लागि सबै किसिमको सहयोग गरेको थियो। त्यसैगरी भारतको आवश्कताको समय पनि सहयोग गर्न हामी प्रतिवद्ध छौं।’
प्रतिक्रिया दिनुहोस्