भारतमा एकैदिन २८ सयभन्दा बढीको मृत्यु काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २८ सय ८ जनाको मृत्यु भएको छ। भने कुल मृतकको संख्या एक लाख ९५ हजार ११६ जना पुगेको छ। आइतबार तीन लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै त्यहाँ सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्