बंगालमा आज सातौं चरणको चुनाव एजेन्सी। भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीको गृहजिल्ला बभनीपुरमा आज सातौं चरणको चुनाव हुँदैछ। उनी त्यहाँकी निवासी भए पनि यसपटक नन्दीग्रामबाट मैदानमा उत्रिएकी छिन्। अहिले बंगालमा कोरोना संक्रमण उच्च बिन्दुमा भए पनि चुनाव भने जारी छ। सो चुनावले ३४ विधानसभाको सिटमा २८४ उम्मेद्धारको भविष्य तय गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्