अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः सुरु काबुल। अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः सुरु भएको बताएका छन्। उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण सुरु भइसकेको बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णयअनुरुप आफूले सेना फिर्ताको तयारी सुरु गरिसकेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्