देशभर एम्बुलेन्सको संख्या कति छ? काठमाडौं। कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको बेला विरामीलाई घरबाट अस्पताल पुर्‍याउने एम्बुलेन्सको संख्या देशभर कति छ त? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार देशभर २ हजार ८३ वटा एम्बुलेन्स छन्। प्रदेश १ मा ४६९, प्रदेश २ मा ३६८, बागमती प्रदेशमा ४२८, गण्डकी प्रदेशमा २१७, लुम्बिनी प्रदेशमा ३७९, कर्णाली प्रदेशमा ७८ र सुदुरपश्चिम प्रदेशमा १४४ वटा एम्बुलेन्स रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्