प्रेस काउन्सिलको सरकारी निकायलाई ध्यानाकर्षणः कानुन र अदालतको आदेश मान्नु पर्छ काठमाडौं। प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्तिमार्फत समाचार लेखेकै आधारमा पत्रकार पक्राउ नगरी कानुन र अदालतको आदेशलाई पालना गर्न सरकारी निकायको ध्यानाकर्षण गराएको छ। ललितपुर उच्च अदालतको धरपक्कड नगर्नु भन्ने आदेश र फेक समाचारको खण्डन गरी माफी मागी सकेकाले पक्राउ गर्न नहुँने विज्ञप्तीमा उल्लेख छ। उज्यालो नेटवर्कका प्रबन्धक दुर्गालाल लामा र पत्रकार अनिश तामाङलाई आईतबार प्रहरीले पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्