कैलाली। नेपाल भ्रमण वर्ष २०२० को मिति नजिकिँदै गर्दा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू समेत आ–आफ्नै तरिकाले भ्रमण वर्ष लक्षित कार्यक्रममा जुटेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरु दुर्घटनाबाट सुरक्षित रहुन् भन्ने उद्देश्यले सुदूरपश्चिममा ट्राफिक प्रहरीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘भ्रमण वर्ष २०२० हाम्रो मुल नारा, राष्ट्र विकास, सबको विकास जुटौ हामी सारा’ भन्ने सुरक्षित यात्रा योजना ल्याएको छ। सुरक्षित यात्रा भए मात्र पर्यटकीय गन्तव्यमा पुग्न सकिने भन्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले भ्रमण वर्ष २०२० विशेष योजना लागु गरेको जनाएको छ।

विभिन्न क्षेत्रमा सन्देश सहितका नमूना ट्राफिक प्रहरी बोर्ड राख्दै प्रदेशमा आउने पर्यटकको स्वागतका लागि मुख्य नाका र सुरक्षाका दृष्टिकोणले संवेदनशील ठानिएका स्थानमा नमुना बोर्ड थप्ने योजना रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले सुदूरपश्चिमको राजधानी कैलाली लगायत यहाँका पहाडी जिल्लाका मुख्य नाकाहरुमा समेत पर्यटकको स्वागतका लागि छुट्टै ट्राफिक प्रहरी समेत खटाउने योजना रहेको बताए। सुदूरपश्चिम प्रदेशको मुख्यनाका कैलालीको त्रिनगर भन्सार, टीकापुरमा रहेको खक्रौला भन्सार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकलाई यात्राका दौरान हुनसक्ने सम्भावित दुर्घटना हुनबाट सचेत गराउने, बाटोघाटोको बारेमा जानकारी दिने लगायतका कार्यहरु गरिने प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारले भने यहाँका पर्यटकीय गन्तब्यबारे खासै चासो नदिएको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले प्रदेश र स्थानीय सरकार भ्रमण वर्षका लागि उदासीन रहेको आरोप लगाए।

आफुले विभिन्न स्थानीय तहहरुसँग पर्यकटकीय गन्तब्यबारे जानकारी माग्दा नपाएको बताउँदै त्यहाँसम्म पुग्ने बाटोघाटोको अवस्था बुझ्न र योजना बनाउन नपाएको प्रहरी उपरीक्षक श्रेष्ठको गुनासो छ। सुरक्षित यात्राले मात्रै गन्तब्यसम्म पुगिने भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले बाटोघाटोको बारेमा यहाँ घुम्न आउने पर्यटकहरुलाई जानकारी दिन आवश्यक रहेको बताए ।

" /> कैलाली। नेपाल भ्रमण वर्ष २०२० को मिति नजिकिँदै गर्दा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू समेत आ–आफ्नै तरिकाले भ्रमण वर्ष लक्षित कार्यक्रममा जुटेका छन् ।

"> सदूरपश्चिममा भ्रमण वर्ष सफल बनाउन जुट्यो ट्राफिक प्रहरी, 'प्रदेश र स्थानीय सरकार उदासीन' : Dekhapadhi
सदूरपश्चिममा भ्रमण वर्ष सफल बनाउन जुट्यो ट्राफिक प्रहरी, 'प्रदेश र स्थानीय सरकार उदासीन'
कैलाली। नेपाल भ्रमण वर्ष २०२० को मिति नजिकिँदै गर्दा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू समेत आ–आफ्नै तरिकाले भ्रमण वर्ष लक्षित कार्यक्रममा जुटेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरु दुर्घटनाबाट सुरक्षित रहुन् भन्ने उद्देश्यले सुदूरपश्चिममा ट्राफिक प्रहरीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘भ्रमण वर्ष २०२० हाम्रो मुल नारा, राष्ट्र विकास, सबको विकास जुटौ हामी सारा’ भन्ने सुरक्षित यात्रा योजना ल्याएको छ। सुरक्षित यात्रा भए मात्र पर्यटकीय गन्तव्यमा पुग्न सकिने भन्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले भ्रमण वर्ष २०२० विशेष योजना लागु गरेको जनाएको छ।

विभिन्न क्षेत्रमा सन्देश सहितका नमूना ट्राफिक प्रहरी बोर्ड राख्दै प्रदेशमा आउने पर्यटकको स्वागतका लागि मुख्य नाका र सुरक्षाका दृष्टिकोणले संवेदनशील ठानिएका स्थानमा नमुना बोर्ड थप्ने योजना रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले सुदूरपश्चिमको राजधानी कैलाली लगायत यहाँका पहाडी जिल्लाका मुख्य नाकाहरुमा समेत पर्यटकको स्वागतका लागि छुट्टै ट्राफिक प्रहरी समेत खटाउने योजना रहेको बताए। सुदूरपश्चिम प्रदेशको मुख्यनाका कैलालीको त्रिनगर भन्सार, टीकापुरमा रहेको खक्रौला भन्सार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकलाई यात्राका दौरान हुनसक्ने सम्भावित दुर्घटना हुनबाट सचेत गराउने, बाटोघाटोको बारेमा जानकारी दिने लगायतका कार्यहरु गरिने प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारले भने यहाँका पर्यटकीय गन्तब्यबारे खासै चासो नदिएको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले प्रदेश र स्थानीय सरकार भ्रमण वर्षका लागि उदासीन रहेको आरोप लगाए।

आफुले विभिन्न स्थानीय तहहरुसँग पर्यकटकीय गन्तब्यबारे जानकारी माग्दा नपाएको बताउँदै त्यहाँसम्म पुग्ने बाटोघाटोको अवस्था बुझ्न र योजना बनाउन नपाएको प्रहरी उपरीक्षक श्रेष्ठको गुनासो छ। सुरक्षित यात्राले मात्रै गन्तब्यसम्म पुगिने भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले बाटोघाटोको बारेमा यहाँ घुम्न आउने पर्यटकहरुलाई जानकारी दिन आवश्यक रहेको बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्