नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी धनगढी। कानुनतः हतियारसहित अर्को देशको भूमिमा प्रवेश गर्न नपाइने भए पनि भारतीय सीमा सुरक्षा बल(एसएसबी) हरेक दिन नेपाली भूमिमा आउजाउ गर्दै आएका छन्। कैलालीको कैलारी गाउँपालिका–७स्थित हौसलपुर गाउँमा उनीहरु हतियारसहित निर्बाध रुपमा आउजाउ गर्दै आएका छन्। उनीहरु खाजा खान र आफ्नो अस्थायी पोस्टतफए जना समेत नेपाली भूमिको प्रयोग गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्