काठमाडौं। भारतको झारखण्ड राज्यमा भएको विधानसभा चुनावको प्रारम्भिक मतगणना अनुसार झारखण्ड मुक्तिमोर्चा-कांग्रेस-राष्ट्रिय जनता दलको गठबन्धनले धेरै सिटमा अग्रता बनाएको छ। प्रारम्भिक मतगणना अनुसार झारखण्ड मुक्ति मोर्चा-कांग्रेस-राष्ट्रिय जनता दलको गठबन्धन ४० सिटमा अगाडि देखिएको छ। जसमा झारखण्ड मुक्ति मोर्चा ,२२ कांग्रेस १३ र राष्ट्रिय जनता दल ५ सिटमा अगाडि छन्।
भारतीय जनता पार्टी २८ सिटमा अगाडि छ। झारखण्डमा यसअघिका गठबन्धन शक्तिहरु पछि हटेपछि भाजपाले यो पटक एक्लै चुनाव लड्ने निर्णय गरेको थियो।
झारखण्ड राज्यमा सरकार बनाउन कम्तिमा ४१ सिट आवश्यक पर्छ। चार स्थानमा अन्य पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। चुनाव अघि भएका विभिन्न एक्जिट पोलहरुमा झारखण्ड राज्यमा त्रिशंकु विधानसभा बन्ने भविष्यवाणी गरेका थिए।
झारखण्डका 24 जिला सदरमुकाममा मतगणना भइरहेको छ।
संथाल इलाकाको दुमका विधानसभा सीटमा भाजपाका प्रत्यासी लुइस मरांडीले अग्रता बनाएकी छन्। जहाँ पूर्व मूख्यमन्त्री एवम् गठबन्धन उम्मेदवार जेएमएम प्रत्यासी हेमन्त सोरेन पछि परेका छन् । तर बरहेट विधानसभा सिटमा भने सोरेनले अग्रता बनाएका छन्।
जमशेदपुर पूर्वमा मुख्यमन्त्री एवम् भाजपाका प्रत्याशी रघुबर दास अगाडि छन्।

झारखण्डमा भाजपा पछि पर्यो, त्रीदलीय गठबन्धनको अग्रता : Dekhapadhi
झारखण्डमा भाजपा पछि पर्यो, त्रीदलीय गठबन्धनको अग्रता