फिलिपिन्स। नरिवलको मदिरा पिउँदा फिलिपिन्समा कम्तीमा आठजनाको मृत्यु भएको छ। मदिराकै कारण बिरामी भएका अरू ३०० जना अस्पताल भर्ना भएकाे अधिकारीहरूले जानकारी दिएका छन्।  

उनीहरूले पिएकाे मदिरामा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने जनाइएकाे छ। राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर मदिरा सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन्।

मदिरा पिएपछि उनीहरूले शुरूमा पेट दुखेको बताएका थिए। बिरामी भएका मध्ये ९ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस मदिरा बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ। रासस/एएफपी

" /> फिलिपिन्स। नरिवलको मदिरा पिउँदा फिलिपिन्समा कम्तीमा आठजनाको मृत्यु भएको छ। मदिराकै कारण बिरामी भएका अरू ३०० जना अस्पताल भर्ना भएकाे अधिकारीहरूले जानकारी दिएका छन्।  

उनीहरूले पिएकाे मदिरामा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने जनाइएकाे छ। राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर मदिरा सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन्।

मदिरा पिएपछि उनीहरूले शुरूमा पेट दुखेको बताएका थिए। बिरामी भएका मध्ये ९ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस मदिरा बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ। रासस/एएफपी

"> फिलिपिन्समा नरिवलको मदिरा पिउँदा आठजनाको मृत्यु: Dekhapadhi
फिलिपिन्समा नरिवलको मदिरा पिउँदा आठजनाको मृत्यु <p style="text-align:justify">फिलिपिन्स। नरिवलको मदिरा पिउँदा फिलिपिन्समा कम्तीमा आठजनाको मृत्यु भएको छ। मदिराकै कारण बिरामी भएका अरू ३०० जना अस्पताल भर्ना भएकाे अधिकारीहरूले जानकारी दिएका छन्। &nbsp;</p> <p style="text-align:justify">उनीहरूले पिएकाे मदिरामा &lsquo;मेथनल&rsquo; भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने जनाइएकाे छ। राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर मदिरा सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन्।</p> <p style="text-align:justify">मदिरा पिएपछि उनीहरूले शुरूमा पेट दुखेको बताएका थिए। बिरामी भएका मध्ये ९ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए।</p> <p style="text-align:justify">क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस मदिरा बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ। <em>रासस/एएफपी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्