काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोइलर कुखुराको मासुमा तत्काल मूल्यवृद्धि भए ह्याचरी संघलाई कारबाही गर्ने चेतावनी दिएको छ । कुखुराको मासुमा मूल्य वृद्धि गर्नकै लागि कुखुरा व्यवसायीले १० दिने ‘चिकेन होलिडे’ मनाएका थिए ।

यस अवधिमा संघले ४५ करोडको अण्डा र १५ करोडको चल्ला नष्ट गरिएको थियो । ह्याचरी संघले भने उद्देश्यअनुरूप सफलतापूर्वक चिकेन होलिडे सम्पन्न भएको बताएको छ ।

बजारको मागभन्दा बढी कुखुराको मासु उत्पादन भएको र मूल्य घटाउनु परेको भन्दै ह्याचरी संघले अण्डा र चल्ला नष्ट गरेको थियो । व्यवसायीहरूले कार्टेलिङ गरेर कुखुराको मासुको मूल्य बढाउन खोजेको आरोप लागेको छ ।

विभागले भने मासुको मूल्य र आपूर्तिमा असहजता उत्पन्न हुन नदिने जानकारी दिँदै आवश्यक परे बजार अनुगमन र कारबाही गर्ने बताएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले संघले गरेको काममा हस्तक्षेप गर्न नमिले पनि मूल्य वृद्धि भएमा तत्काल कारबाहीको अधिकार विभागसँग रहेको बताए । उनले भने, “व्यवसायीहरूले चिकेन होलिडे मनाएको विषयमा हामीले कुनै हस्तक्षेप गर्न मिल्दैन । त्यसले बजार मूल्यमा प्रभाव पारेमा भने तत्काल कारबाही गर्छौ ।”

ह्याचरी संघले मंसिर २९ देखि पुस ८ गतेसम्म चल्ला उत्पादन बन्द गरेको थियो ।

" /> काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोइलर कुखुराको मासुमा तत्काल मूल्यवृद्धि भए ह्याचरी संघलाई कारबाही गर्ने चेतावनी दिएको छ । कुखुराको मासुमा मूल्य वृद्धि गर्नकै लागि कुखुरा व्यवसायीले १० दिने ‘चिकेन होलिडे’ मनाएका थिए ।

यस अवधिमा संघले ४५ करोडको अण्डा र १५ करोडको चल्ला नष्ट गरिएको थियो । ह्याचरी संघले भने उद्देश्यअनुरूप सफलतापूर्वक चिकेन होलिडे सम्पन्न भएको बताएको छ ।

बजारको मागभन्दा बढी कुखुराको मासु उत्पादन भएको र मूल्य घटाउनु परेको भन्दै ह्याचरी संघले अण्डा र चल्ला नष्ट गरेको थियो । व्यवसायीहरूले कार्टेलिङ गरेर कुखुराको मासुको मूल्य बढाउन खोजेको आरोप लागेको छ ।

विभागले भने मासुको मूल्य र आपूर्तिमा असहजता उत्पन्न हुन नदिने जानकारी दिँदै आवश्यक परे बजार अनुगमन र कारबाही गर्ने बताएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले संघले गरेको काममा हस्तक्षेप गर्न नमिले पनि मूल्य वृद्धि भएमा तत्काल कारबाहीको अधिकार विभागसँग रहेको बताए । उनले भने, “व्यवसायीहरूले चिकेन होलिडे मनाएको विषयमा हामीले कुनै हस्तक्षेप गर्न मिल्दैन । त्यसले बजार मूल्यमा प्रभाव पारेमा भने तत्काल कारबाही गर्छौ ।”

ह्याचरी संघले मंसिर २९ देखि पुस ८ गतेसम्म चल्ला उत्पादन बन्द गरेको थियो ।

"> मासुकाे मूल्य बढाए व्यवसायीलाई कारबाही गर्ने वाणिज्य विभागको चेतावनी: Dekhapadhi
मासुकाे मूल्य बढाए व्यवसायीलाई कारबाही गर्ने वाणिज्य विभागको चेतावनी
काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोइलर कुखुराको मासुमा तत्काल मूल्यवृद्धि भए ह्याचरी संघलाई कारबाही गर्ने चेतावनी दिएको छ । कुखुराको मासुमा मूल्य वृद्धि गर्नकै लागि कुखुरा व्यवसायीले १० दिने ‘चिकेन होलिडे’ मनाएका थिए ।

यस अवधिमा संघले ४५ करोडको अण्डा र १५ करोडको चल्ला नष्ट गरिएको थियो । ह्याचरी संघले भने उद्देश्यअनुरूप सफलतापूर्वक चिकेन होलिडे सम्पन्न भएको बताएको छ ।

बजारको मागभन्दा बढी कुखुराको मासु उत्पादन भएको र मूल्य घटाउनु परेको भन्दै ह्याचरी संघले अण्डा र चल्ला नष्ट गरेको थियो । व्यवसायीहरूले कार्टेलिङ गरेर कुखुराको मासुको मूल्य बढाउन खोजेको आरोप लागेको छ ।

विभागले भने मासुको मूल्य र आपूर्तिमा असहजता उत्पन्न हुन नदिने जानकारी दिँदै आवश्यक परे बजार अनुगमन र कारबाही गर्ने बताएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले संघले गरेको काममा हस्तक्षेप गर्न नमिले पनि मूल्य वृद्धि भएमा तत्काल कारबाहीको अधिकार विभागसँग रहेको बताए । उनले भने, “व्यवसायीहरूले चिकेन होलिडे मनाएको विषयमा हामीले कुनै हस्तक्षेप गर्न मिल्दैन । त्यसले बजार मूल्यमा प्रभाव पारेमा भने तत्काल कारबाही गर्छौ ।”

ह्याचरी संघले मंसिर २९ देखि पुस ८ गतेसम्म चल्ला उत्पादन बन्द गरेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्