प्रहरीको सचेतनामूलक कार्यक्रम: 'तपाईंको मास्क खै ?' काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। माइकिङ र प्लेकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका ७०२ वटा सचेतनामूलक कार्यक्रमबाट १ लाख ४७ हजार २९५ जना लाभान्वित भएको दाबी प्रहरीको छ। प्रहरीले तपाईंको मास्क खै ?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्