सर्वोच्च अदालतले गर्‍यो अधिकांश सेवा स्थगित काठमाडौं। सर्वोच्च अदालतले वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमाथि मात्र दर्ता र सुनुवाई गर्ने भएको छ। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यो निर्णय गरेको हो। यो अवधीमा मुद्दा, रिट तथा निवेदनहरुमा रहेका हदम्याद र तारेख नगुज्रने सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्