भारतमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा तीन हजार २८५ जनाको मृत्यु भएको छ। त्यस्तै कुल मृतकको संख्या दुई लाख १ हजार १६५ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ जना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्