दिल्लीमाथि बैंगलोरको १ रनको रोमाञ्चक जित एजेन्सी। आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ। यो जितसँगै बैगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले एबी डिभिलिर्सको ७५ रनको मद्दतमा पाँच विकेट गुमाएर १७१ रन बनायो। १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्