काठमाडौं। उद्योग सचिव र नेपाल नाप तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँगको छलफलपछि संघीय संसदको सार्वजनिक लेखा समितिले सिमेन्टमा गरिएको ग्रेडिङलाई खुला गरेको छ।

सिमेन्टको ग्रेडिङ खुलाएपछि अब उद्योगहरूबाट उत्पादित सिमेन्टको ग्रेड ४३ र ५३ हुनेछ। हाल नेपाली उद्योगहरूले ३३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन्।

लेखा समितिले ग्रेडिङ खुलाएपछि नेपाली सिमेन्ट उद्याेगहरूले उत्पादित बोरामा ३३ ग्रेड लेख्नुपर्ने बाध्यता हटेको छ। अब उद्योगहरूले ४३ र ५३ ग्रेडमा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न पाउनेछन्।

नेपाली सिमेन्टको गुणस्तर बढाएर विश्व बजारमा प्रतिस्पर्धी बनाउन गत भदौमा नापतौल विभागले नेपाल गुणस्तर ४९ लाई संशोधन गरेर सिमेन्टलाई तीन तहमा ग्रेडिङ गर्ने कानून बनाएको थियो।
हाल नेपाली सिमेन्ट उद्योगले उत्पादित सिमेन्टको बोरामा ३३ ग्रेड भन्दा बढी लेख्न पाउँदैनन्। तर, त्यसलाई हालसम्म लेखा समितिले कार्यान्वयनमा आउन दिएको थिएन।

विश्वमा कतिपय देशले ३३ ग्रेडको सिमेन्टको उत्पादन नै बन्द गरिसकेका छन् भने यस ग्रेडको सिमेन्ट प्रयोग गर्न समेत कम गरेका छन्। सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएकाले हाल सिमेन्टको आयात ठप्प प्राय छ।

" /> काठमाडौं। उद्योग सचिव र नेपाल नाप तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँगको छलफलपछि संघीय संसदको सार्वजनिक लेखा समितिले सिमेन्टमा गरिएको ग्रेडिङलाई खुला गरेको छ।

सिमेन्टको ग्रेडिङ खुलाएपछि अब उद्योगहरूबाट उत्पादित सिमेन्टको ग्रेड ४३ र ५३ हुनेछ। हाल नेपाली उद्योगहरूले ३३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन्।

लेखा समितिले ग्रेडिङ खुलाएपछि नेपाली सिमेन्ट उद्याेगहरूले उत्पादित बोरामा ३३ ग्रेड लेख्नुपर्ने बाध्यता हटेको छ। अब उद्योगहरूले ४३ र ५३ ग्रेडमा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न पाउनेछन्।

नेपाली सिमेन्टको गुणस्तर बढाएर विश्व बजारमा प्रतिस्पर्धी बनाउन गत भदौमा नापतौल विभागले नेपाल गुणस्तर ४९ लाई संशोधन गरेर सिमेन्टलाई तीन तहमा ग्रेडिङ गर्ने कानून बनाएको थियो।
हाल नेपाली सिमेन्ट उद्योगले उत्पादित सिमेन्टको बोरामा ३३ ग्रेड भन्दा बढी लेख्न पाउँदैनन्। तर, त्यसलाई हालसम्म लेखा समितिले कार्यान्वयनमा आउन दिएको थिएन।

विश्वमा कतिपय देशले ३३ ग्रेडको सिमेन्टको उत्पादन नै बन्द गरिसकेका छन् भने यस ग्रेडको सिमेन्ट प्रयोग गर्न समेत कम गरेका छन्। सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएकाले हाल सिमेन्टको आयात ठप्प प्राय छ।

"> लेखा समितिले खुलायो सिमेन्टको ग्रेड: Dekhapadhi
लेखा समितिले खुलायो सिमेन्टको ग्रेड
काठमाडौं। उद्योग सचिव र नेपाल नाप तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँगको छलफलपछि संघीय संसदको सार्वजनिक लेखा समितिले सिमेन्टमा गरिएको ग्रेडिङलाई खुला गरेको छ।

सिमेन्टको ग्रेडिङ खुलाएपछि अब उद्योगहरूबाट उत्पादित सिमेन्टको ग्रेड ४३ र ५३ हुनेछ। हाल नेपाली उद्योगहरूले ३३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन्।

लेखा समितिले ग्रेडिङ खुलाएपछि नेपाली सिमेन्ट उद्याेगहरूले उत्पादित बोरामा ३३ ग्रेड लेख्नुपर्ने बाध्यता हटेको छ। अब उद्योगहरूले ४३ र ५३ ग्रेडमा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न पाउनेछन्।

नेपाली सिमेन्टको गुणस्तर बढाएर विश्व बजारमा प्रतिस्पर्धी बनाउन गत भदौमा नापतौल विभागले नेपाल गुणस्तर ४९ लाई संशोधन गरेर सिमेन्टलाई तीन तहमा ग्रेडिङ गर्ने कानून बनाएको थियो।
हाल नेपाली सिमेन्ट उद्योगले उत्पादित सिमेन्टको बोरामा ३३ ग्रेड भन्दा बढी लेख्न पाउँदैनन्। तर, त्यसलाई हालसम्म लेखा समितिले कार्यान्वयनमा आउन दिएको थिएन।

विश्वमा कतिपय देशले ३३ ग्रेडको सिमेन्टको उत्पादन नै बन्द गरिसकेका छन् भने यस ग्रेडको सिमेन्ट प्रयोग गर्न समेत कम गरेका छन्। सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएकाले हाल सिमेन्टको आयात ठप्प प्राय छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्