काठमाडौं। चलचित्र ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले हलवालाहरूमाथि आक्रोश पोखेका छन्। नेपाली चलचित्रहरूलाई कम ‘शो’ दिएको भन्दै अधिकारीले आक्रोश पोखेका हुन्।
४ पुसदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दबंग ३’ ले नेपालमा सबैभन्दा बढी ‘शो’ पाएको छ। क्यूएफएक्स चेनले देशभर ८८ शो दिएको थियो। शुरूका दुईदिन चलचित्रले राम्रै कमाइ गरे पनि अहिले भने व्यापार सुस्ताएको छ।
फेसबुकमा अधिकारीले लेखेका छन्, ‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरू देखिहाल्नु भयो। यो दबङ भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली फिल्म छक्का पन्जा सिरिजहरू चलेका थिए। तर, शोज चाहिं ४–५ गुना कम थियो। नेपाली फिल्म भएरै कम दिइएको थियो।’
२४ असोजदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले मल्टिप्लेक्स हलमा पर्याप्त शो पाएको थिएन। तर, फिल्मले व्यावसायिकरूपमा राम्रै कमाइ गर्‍यो। चलचित्रले केही हलमा ५१औं दिन मनाउन सफल भएको थियो।
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको शीर्ष भूमिका रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए।
सलमान खान स्टार फिल्म ‘दबंग ३’ लाई मल्टिप्लेक्समा झण्डै ९० प्रतिशत शो दिइएको थियो। यही फिल्मको डरले यो हप्ता कुनै नेपाली फिल्म ‘रिलिज’ भएनन्।
" /> काठमाडौं। चलचित्र ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले हलवालाहरूमाथि आक्रोश पोखेका छन्। नेपाली चलचित्रहरूलाई कम ‘शो’ दिएको भन्दै अधिकारीले आक्रोश पोखेका हुन्।
४ पुसदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दबंग ३’ ले नेपालमा सबैभन्दा बढी ‘शो’ पाएको छ। क्यूएफएक्स चेनले देशभर ८८ शो दिएको थियो। शुरूका दुईदिन चलचित्रले राम्रै कमाइ गरे पनि अहिले भने व्यापार सुस्ताएको छ।
फेसबुकमा अधिकारीले लेखेका छन्, ‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरू देखिहाल्नु भयो। यो दबङ भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली फिल्म छक्का पन्जा सिरिजहरू चलेका थिए। तर, शोज चाहिं ४–५ गुना कम थियो। नेपाली फिल्म भएरै कम दिइएको थियो।’
२४ असोजदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले मल्टिप्लेक्स हलमा पर्याप्त शो पाएको थिएन। तर, फिल्मले व्यावसायिकरूपमा राम्रै कमाइ गर्‍यो। चलचित्रले केही हलमा ५१औं दिन मनाउन सफल भएको थियो।
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको शीर्ष भूमिका रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए।
सलमान खान स्टार फिल्म ‘दबंग ३’ लाई मल्टिप्लेक्समा झण्डै ९० प्रतिशत शो दिइएको थियो। यही फिल्मको डरले यो हप्ता कुनै नेपाली फिल्म ‘रिलिज’ भएनन्।
"> निर्माताको आरोप, 'नेपाली चलचित्रलाई हलवालाले हेपे': Dekhapadhi
निर्माताको आरोप, 'नेपाली चलचित्रलाई हलवालाले हेपे'
काठमाडौं। चलचित्र ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले हलवालाहरूमाथि आक्रोश पोखेका छन्। नेपाली चलचित्रहरूलाई कम ‘शो’ दिएको भन्दै अधिकारीले आक्रोश पोखेका हुन्।
४ पुसदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दबंग ३’ ले नेपालमा सबैभन्दा बढी ‘शो’ पाएको छ। क्यूएफएक्स चेनले देशभर ८८ शो दिएको थियो। शुरूका दुईदिन चलचित्रले राम्रै कमाइ गरे पनि अहिले भने व्यापार सुस्ताएको छ।
फेसबुकमा अधिकारीले लेखेका छन्, ‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरू देखिहाल्नु भयो। यो दबङ भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली फिल्म छक्का पन्जा सिरिजहरू चलेका थिए। तर, शोज चाहिं ४–५ गुना कम थियो। नेपाली फिल्म भएरै कम दिइएको थियो।’
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको शीर्ष भूमिका रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए।
सलमान खान स्टार फिल्म ‘दबंग ३’ लाई मल्टिप्लेक्समा झण्डै ९० प्रतिशत शो दिइएको थियो। यही फिल्मको डरले यो हप्ता कुनै नेपाली फिल्म ‘रिलिज’ भएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्