कपिलवस्तुमा बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत
काठमाडौं। कपिलवस्तुमा आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुद्धभूमि नगरपालिका-३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पुरुषले ती बालिकालाई दुई पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्