काठमाडौं । नेपालमै पहिलोपटक नारायणी नदीमा दुईतले क्रुजशीपको सफल परीक्षण भएको छ। ६ पुसमा नारायणी नदीको काभ्रे घाटस्थित पोर्टबाट करीब डेढ किलोमिटर वरपर क्रुजशीप परीक्षण गरिएको हो ।

आगामी जनवरी पहिलो साताबाट व्यावसायिकरूपमा क्रुजशीप सञ्चालन गर्ने लक्ष्य लिइएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले देखापढीलाई बताए। उनका अनुसार व्यावसायिक सञ्चालनको शुरूआत प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने कार्यक्रम छ।

“पर्यटन वर्षलाई लक्षित गरेर बनाएको क्रुजशीपको सफल परीक्षण भएको छ। निकै उत्साहित भएका छौं”, कँडेलले भने।

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले चितवनको नारायणी नदीमा सञ्चालन गर्नका लागि क्रुजशीप निर्माण गरिरहेको छ।

“१५ करोड रूपैयाँको लागतमा बनिरहेको क्रुजशीपको ९५ प्रतिशत निर्माण पूरा भएको छ”, कँडेलले भने, “२२० जना यात्रु क्षमताको क्रुजशीप दुईतले हुनेछ। अहिले टेबुल कुर्सी राख्ने र रङरोगन गर्ने काम भइरहेको छ।”

१०० फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइ हुने उक्त क्रुजशीपको तौल ६० टनको हुने र यसले ३०० देखि ४०० टनसम्म बोक्न सक्ने कँडेलले जानकारी दिए।

दुईवटा इन्जिन राखिएको क्रुजशीप पानीको सुल्टो–उल्टो दुवै दिशातर्फ प्रतिघन्टा ४० किलोमिटरका दरले चल्न सक्नेछ।

गत वर्षको चैतबाट उक्त क्रुजशीपको निर्माण शुरू गरिएको थियो ।

"> नारायणीमा चल्यो पानीजहाज ! (भिडिओसहित): Dekhapadhi
नारायणीमा चल्यो पानीजहाज ! (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्