सर्वाेच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतको वार्षिक प्रतिवेदन पेश गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश परेका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।

प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्