जापान, अस्ट्रेलिया र भारत मिल्दा चीन चिन्तित एजेन्सी। आपूर्ति शृंखला लचिलो पार्ने पहल(एससीआरआई)स्वरुप जापान, अस्ट्रेलिया र भारतका व्यापारमन्त्रीले गरेको त्रिपक्षीय वार्ताले चीन चिन्तित बनेको छ। यसबारे तीखो टिप्पणी गर्दै औद्योगिक शृंखलाहरुको स्थानान्तरण आर्थिक कानुनविरुद्ध हुने र यसले विश्व आपूर्ति शृंखलामा बाधा पार्ने चीनले बताएको छ। एससीआरआईको उद्देश्य भारत–प्रशान्तक्षेत्रमा आपूर्ति शृंखला लचिलो पार्ने र विश्वासिलो स्रोत विकास गर्ने रहेको छ। यसले लगानी आकर्षितसमेत गर्ने विश्वास गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्