काठमाडाैं। विभिन्न आठ जिल्लाका ४८ सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट अंग्रेजी विषयको शिक्षण भइरहेको छ।

निम्नवर्गीय परिवारका बालबालिकाको शिक्षामा सुधारका लागि सो शिक्षण प्रविधि अघि बढाइएको हो। ‘सूचना सञ्चार र प्रविधिमा आधारित अंग्रेजी भाषा शिक्षण सिकाइ’ नामक उक्त कार्यक्रम गत वैशाखदेखि सञ्चालन गरिएको नेपाल अंग्रेजी भाषा शिक्षकको संघ (नेल्टा) ले जनाएको छ।

नेल्टा ललितपुर अध्यक्ष गोकुल घिमिरे शर्माले भने, “विगतमा नेल्टाले पहिलो चरणमा डिजिटल शिक्षण पढाउने शिक्षकलाई एक दिनको सो विषयमा आधारित तालीम दिई देशका सातवटा सामुदायिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत छात्र २० र छात्रा २० गरी ४० जना बालबालिकालाई आफ्नो कार्यालयमा अंग्रेजी भाषाको पाठ्यक्रम अध्यापन गराइसकेको छ।”

गत वैशाखदेखि ललितपुरका ६ वटा सामुदायिक विद्यालयमा पहिलो परियोजनाका रूपमा यी तीनवटा कक्षाका पाठ्यक्रमलाई डिजिटलाइज गरेर अनलाइन वा अफलाइन दुवैबाट पढाउन आरम्भ गरेको घिमिरेले जानकारी दिए।

यस किसिमको शिक्षा प्रदान गर्ने शिक्षकले कक्षाकोठामा कुनै पुस्तक वा आवश्यक सामग्री बोकेर जानु नपर्ने शर्माले बताए। स्थानीय सरकार मातहत रहेका नगर र गाउँपालिका जसको विद्यालयमा इमेल र इन्टरनेटको सुविधा छ, नेल्टासँग जसले सहयोगका लागि कुरा अघि बढाउँछन्, ती विद्यालयमा गएर आफूहरूले सो शिक्षणको कार्यक्रम अघि बढाउने घिमिरेकाे भनाइ छ। रासस

" /> काठमाडाैं। विभिन्न आठ जिल्लाका ४८ सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट अंग्रेजी विषयको शिक्षण भइरहेको छ।

निम्नवर्गीय परिवारका बालबालिकाको शिक्षामा सुधारका लागि सो शिक्षण प्रविधि अघि बढाइएको हो। ‘सूचना सञ्चार र प्रविधिमा आधारित अंग्रेजी भाषा शिक्षण सिकाइ’ नामक उक्त कार्यक्रम गत वैशाखदेखि सञ्चालन गरिएको नेपाल अंग्रेजी भाषा शिक्षकको संघ (नेल्टा) ले जनाएको छ।

नेल्टा ललितपुर अध्यक्ष गोकुल घिमिरे शर्माले भने, “विगतमा नेल्टाले पहिलो चरणमा डिजिटल शिक्षण पढाउने शिक्षकलाई एक दिनको सो विषयमा आधारित तालीम दिई देशका सातवटा सामुदायिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत छात्र २० र छात्रा २० गरी ४० जना बालबालिकालाई आफ्नो कार्यालयमा अंग्रेजी भाषाको पाठ्यक्रम अध्यापन गराइसकेको छ।”

गत वैशाखदेखि ललितपुरका ६ वटा सामुदायिक विद्यालयमा पहिलो परियोजनाका रूपमा यी तीनवटा कक्षाका पाठ्यक्रमलाई डिजिटलाइज गरेर अनलाइन वा अफलाइन दुवैबाट पढाउन आरम्भ गरेको घिमिरेले जानकारी दिए।

यस किसिमको शिक्षा प्रदान गर्ने शिक्षकले कक्षाकोठामा कुनै पुस्तक वा आवश्यक सामग्री बोकेर जानु नपर्ने शर्माले बताए। स्थानीय सरकार मातहत रहेका नगर र गाउँपालिका जसको विद्यालयमा इमेल र इन्टरनेटको सुविधा छ, नेल्टासँग जसले सहयोगका लागि कुरा अघि बढाउँछन्, ती विद्यालयमा गएर आफूहरूले सो शिक्षणको कार्यक्रम अघि बढाउने घिमिरेकाे भनाइ छ। रासस

"> डिजिटल प्रविधिमा अंग्रेजी पढाइ: Dekhapadhi
डिजिटल प्रविधिमा अंग्रेजी पढाइ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्