लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्