कंगनासँग राखीले भनिन्- तपाईंसँग करोडौं रूपैयाँ छ, अक्सिजन किन्न सहयोग गर्नुस् न! काठमाडौं। बलिउड अभिनेत्री राखी सावन्तले अर्की अभिनेत्री कंगना रनौतलाई आफूसँग भएको करोडौं रूपैयाँ दान गर्न भनेकी छिन्। भारतमा कोरोना महामारीको संक्रमण बढिरहेको बेला राखीले आफूसँग भएको करोडौं रूपैयाँ अक्सिजन किन्नको लागि सहयोग गर्न सहकर्मीलाई भनेकी हुन्। उनले भनिन्- "ओहो कंगनाजी, तपाईंसँग त करोडौं रूपैयाँ छ। थोरै अक्सिजन खरिद गरेर मानिसहरूलाई सहयोग गर्नुहोस् न। हामी त यस्तै गरिरहेका छौं।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्