कोरोनाविरुद्धको खोपको ठूला १० बिक्रेतामा पर्‍यो भारत, तापनि खोप अपुग सीएनएन। विश्वकै ठूलो कोभिड खोप उत्पादक भारतले हालसम्म कम्तीमा २०.५५ करोड खोप किनेको छ। यससँगै भारत विश्वमै ठूला १० कोभिड खोप बिक्रेतामध्ये परेको छ, तर अझै पनि भारतको १४० करोड जनसङ्ख्याको मात्र ८ प्रतिशतसम्म खोप पुगेको छ। दोस्रो कोरोना लहरबीच भारतको खोप उत्पादन पनि अपुग भएको हो। भारतमा अक्सफोर्ड–अस्ट्राजेनेका (कोभिसिल्ड), कोभ्याक्सिन र हालै रुसी स्पट्निक भी खोप प्रयोगमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्