सिरहा। सिरहा नगरपालिका–६ बसपिट्टामा डोजर लगाएर घर भत्काएपछि खुला आकाशमुनि सुतेका एकजना अस्पताल भर्ना भएका छन्।

सिरहा नगरपालिका–६ का ६८ वर्षीय रामजी महरा श्वासप्रश्वास र उच्चरक्तचापको समस्या आएपछि अस्पताल भर्ना भएका हुन्।

जमिनदारले घर भत्काएपछि बाहिरै सुत्न बाध्य भएको र चिसोका कारण उनमा समस्या आएको महराका छोरा रामकिसुनले बताए।

अचानक चिसोले थला परेपछि छरछिमेकको सहयोगमा अस्पताल लगिएको भन्दै महराले जमिनदारले चिसोमा घर भत्काएर अन्याय गरेको बताए।

जिल्ला अस्पतालमा उपचाररत महराको स्वास्थ्य अहिले खतरामुक्त रहेको डा. अखिलेश चौधरीले बताए। ‘रक्तचाप बढेको र श्वास फेर्न समस्या देखिएको थियो, त्यो अहिले ठीक छ”, डा. चौधरीले भने, “समयमै अस्पताल ल्याएकोले थप समस्या आउनबाट बचेको छ। हामी उपचारमै केन्द्रित छौं।”

अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा घर टहरा भत्काएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्। विस्थापित भएकालाई राहत सामग्रीसहित अस्थायी रूपमा टहरा निर्माण गरिएको प्रजिअ अधिकारीको भनाइ छ।

सिरहा नगरपालिका–१ का जमिनदार दामोदर प्रधानाङले आफ्नो निजी गुठीमा घर टहरा बनाएकोले खाली गराउनु जिल्ला अदालत सिरहाको फैसला भएपछि डोजर प्रयोग गरेको बताए।

पढ्नुहोस्

शीतलहरका बेला दलित परिवारको घरमा चलाइयो डोजर

" /> सिरहा। सिरहा नगरपालिका–६ बसपिट्टामा डोजर लगाएर घर भत्काएपछि खुला आकाशमुनि सुतेका एकजना अस्पताल भर्ना भएका छन्।

सिरहा नगरपालिका–६ का ६८ वर्षीय रामजी महरा श्वासप्रश्वास र उच्चरक्तचापको समस्या आएपछि अस्पताल भर्ना भएका हुन्।

जमिनदारले घर भत्काएपछि बाहिरै सुत्न बाध्य भएको र चिसोका कारण उनमा समस्या आएको महराका छोरा रामकिसुनले बताए।

अचानक चिसोले थला परेपछि छरछिमेकको सहयोगमा अस्पताल लगिएको भन्दै महराले जमिनदारले चिसोमा घर भत्काएर अन्याय गरेको बताए।

जिल्ला अस्पतालमा उपचाररत महराको स्वास्थ्य अहिले खतरामुक्त रहेको डा. अखिलेश चौधरीले बताए। ‘रक्तचाप बढेको र श्वास फेर्न समस्या देखिएको थियो, त्यो अहिले ठीक छ”, डा. चौधरीले भने, “समयमै अस्पताल ल्याएकोले थप समस्या आउनबाट बचेको छ। हामी उपचारमै केन्द्रित छौं।”

अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा घर टहरा भत्काएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्। विस्थापित भएकालाई राहत सामग्रीसहित अस्थायी रूपमा टहरा निर्माण गरिएको प्रजिअ अधिकारीको भनाइ छ।

सिरहा नगरपालिका–१ का जमिनदार दामोदर प्रधानाङले आफ्नो निजी गुठीमा घर टहरा बनाएकोले खाली गराउनु जिल्ला अदालत सिरहाको फैसला भएपछि डोजर प्रयोग गरेको बताए।

पढ्नुहोस्

शीतलहरका बेला दलित परिवारको घरमा चलाइयो डोजर

"> जमिनदारले घर भत्काएपछि बाहिरै रात बिताएका महरा अस्पताल भर्ना: Dekhapadhi
जमिनदारले घर भत्काएपछि बाहिरै रात बिताएका महरा अस्पताल भर्ना
सिरहा। सिरहा नगरपालिका–६ बसपिट्टामा डोजर लगाएर घर भत्काएपछि खुला आकाशमुनि सुतेका एकजना अस्पताल भर्ना भएका छन्।

सिरहा नगरपालिका–६ का ६८ वर्षीय रामजी महरा श्वासप्रश्वास र उच्चरक्तचापको समस्या आएपछि अस्पताल भर्ना भएका हुन्।

जमिनदारले घर भत्काएपछि बाहिरै सुत्न बाध्य भएको र चिसोका कारण उनमा समस्या आएको महराका छोरा रामकिसुनले बताए।

अचानक चिसोले थला परेपछि छरछिमेकको सहयोगमा अस्पताल लगिएको भन्दै महराले जमिनदारले चिसोमा घर भत्काएर अन्याय गरेको बताए।

जिल्ला अस्पतालमा उपचाररत महराको स्वास्थ्य अहिले खतरामुक्त रहेको डा. अखिलेश चौधरीले बताए। ‘रक्तचाप बढेको र श्वास फेर्न समस्या देखिएको थियो, त्यो अहिले ठीक छ”, डा. चौधरीले भने, “समयमै अस्पताल ल्याएकोले थप समस्या आउनबाट बचेको छ। हामी उपचारमै केन्द्रित छौं।”

अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा घर टहरा भत्काएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्। विस्थापित भएकालाई राहत सामग्रीसहित अस्थायी रूपमा टहरा निर्माण गरिएको प्रजिअ अधिकारीको भनाइ छ।

सिरहा नगरपालिका–१ का जमिनदार दामोदर प्रधानाङले आफ्नो निजी गुठीमा घर टहरा बनाएकोले खाली गराउनु जिल्ला अदालत सिरहाको फैसला भएपछि डोजर प्रयोग गरेको बताए।

पढ्नुहोस्

शीतलहरका बेला दलित परिवारको घरमा चलाइयो डोजर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्