भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले जिते कोरोना बीबीसी। कोरोना संक्रमित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह उपचारपछि बिहीबार घर फर्किएका छन्। दिल्लीको एम्स अस्पतालमा उनी भर्ना भएका थिए। उनको स्वास्थ्यस्थितिबारे अहिले पूर्ण जानकारी दिइएको छैन। कोरोना पोजिटिभ देखिएपछि उनलाई अप्रिल १९ मा अस्पताल भर्ना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्