इजिप्टमा भेटियो तीन हजार वर्ष पुरानो शहर सीएनएन। इजिप्टमा ‘द राइज अफ एटेन’ नामक तीन हजार वर्ष पुरानो शहर लुक्जोर नदीको पश्चिमी किनारमा भेटिएको छ। ईशापूर्व १३९१ देखि १३५३ बीच राजा आमेनहोटेप तृतीयको पालामा बनेको यो शहर प्राचीन इजिप्टको सबैभन्दा ठूलो शहर मानिएको छ। गत सेप्टेम्बर २०२० देखि सुरु भएको उत्खनन् कार्य दक्षिणी भागमा पूरा भएको छ भने उत्तरतर्फ उत्खनन् अझै बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्