काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोत्सव आयोजना गरेको छ। १५–१६ माघमा प्रज्ञा भवन कमलादीमा हुने गजल महोत्सवमा भारतका सिक्किम, दार्जिलिङबाट समेत गजलकारहरूको सहभागिता रहनेछ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए। “प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गौरवका कामका साथै स्रोत र साधनले भ्याएसम्म वाङ्मयका सबै विधामा उत्तिकै महत्त्वका साथ काम गर्दै आएको छ।”

राष्ट्रिय गजल महोत्सवका संयोजक तथा प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार महोत्सवमा गजलसम्बन्धी बहस, गजल वाचन र गजल गायनसमेत हुनेछ।

" /> काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोत्सव आयोजना गरेको छ। १५–१६ माघमा प्रज्ञा भवन कमलादीमा हुने गजल महोत्सवमा भारतका सिक्किम, दार्जिलिङबाट समेत गजलकारहरूको सहभागिता रहनेछ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए। “प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गौरवका कामका साथै स्रोत र साधनले भ्याएसम्म वाङ्मयका सबै विधामा उत्तिकै महत्त्वका साथ काम गर्दै आएको छ।”

राष्ट्रिय गजल महोत्सवका संयोजक तथा प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार महोत्सवमा गजलसम्बन्धी बहस, गजल वाचन र गजल गायनसमेत हुनेछ।

"> नेपाल प्रज्ञा प्रतिष्ठानले 'राष्ट्रिय गजल महोत्सव' गर्ने: Dekhapadhi
नेपाल प्रज्ञा प्रतिष्ठानले 'राष्ट्रिय गजल महोत्सव' गर्ने <p style="text-align:justify">काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोत्सव आयोजना गरेको छ। १५&ndash;१६ माघमा प्रज्ञा भवन कमलादीमा हुने गजल महोत्सवमा भारतका सिक्किम, दार्जिलिङबाट समेत गजलकारहरूको सहभागिता रहनेछ।</p> <p style="text-align:justify">प्रज्ञा&ndash;प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए। &ldquo;प्रज्ञा&ndash;प्रतिष्ठानले राष्ट्रिय गौरवका कामका साथै स्रोत र साधनले भ्याएसम्म वाङ्मयका सबै विधामा उत्तिकै महत्त्वका साथ काम गर्दै आएको छ।&rdquo;</p> <p style="text-align:justify">राष्ट्रिय गजल महोत्सवका संयोजक तथा प्रज्ञा&ndash;प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार महोत्सवमा गजलसम्बन्धी बहस, गजल वाचन र गजल गायनसमेत हुनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्