निल आर्मस्ट्रङसँगै चन्द्रमा जाने अन्तरिक्ष पाइलटको ९० वर्षमा निधन अल जजिरा। सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङ र बज आल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा अन्तरिक्षयान एपोलो ११ का पाइलट रहेका माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ। ‘तेस्रो’ वा ‘बिर्सिएका’ अन्तरिक्षयात्री भनिने कलिन्सको क्यान्सरबाट मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्