भारतलाई मद्दत गर्न जर्मनीमा ‘सहायता मिसन’ एजेन्सी। जर्मन चान्सलर एन्जेला मर्केलले आफूहरुले भारतलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न तत्काल ‘सहायता मिसन’को तयारीमा लागेको बताएकी छन्। उनले कोरोना महामारीविरुद्ध लड्न जर्मनी एकजुट भएर भारतलाई साथ दिन तयार रहेको जानकारी दिइन्। उनले भनिन्, ‘‘हाम्रो समुदायमा पुनः कोरोनालो दुःख दिन थालेको छ। यसविरुद्ध लड्न हामी एकजुटतासहित भारतको साथमा उभिएका छौं।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्