उत्तरी इजरायलमा भागदौड मच्चिदा ४४ जनाको मृत्यु एजेन्सी। इजरायलको माउन्ट मेरोनमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिदा कम्तीमा ४४ जनाको ज्यान गएको छ। यहुदी नयाँ वर्ष 'लाग बाओमर' को पूर्वसन्ध्यामा करिब एक लाख मानिस उक्त समारोहमा सहभागी रहेको बताइएको छ। इजरायली राष्ट्रपति रुभेन रिभलिन र प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्वीट गर्दै माउन्ट मेरोनमा निकै दुःखद घटना भएको र घाइतेको उद्धार कार्यलाई तिब्र बनाउन भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्