७ पुसमा कानूनमन्त्री यादवले मन्त्रिपरिषद् बैठकमा लगेको संविधान संशोधन सम्बन्धी प्रस्ताव प्रधानमन्त्रीले रोकेपछि यादव असन्तुष्ट बनेका थिए।
सरकारमा सहभागी हुँदा स्वास्थ्यमन्त्रीको रूपमा भित्रिएका यादवको ५ मंंसीरमा जिम्मेवारी हेरफेर भएको थियो।
जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्री ओलीले कानून मन्त्रालयको जिम्मा दिंदा समेत यादव असन्तुष्ट  भएको बताइन्छ।
यादव र राईले १८ जेठ २०७५ मा मन्त्रीको शपथ लिएका थिए।
पढ्नुहोस्
के थियो उपेन्द्र यादवले मन्त्रिपरिषद्‌मा पेश गर्न खोजेको प्रस्तावमा ?
सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरू राजीनामा दिँदै
"> समाजवादीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादव र शहरी विकासमन्त्री राईले दिए राजीनामा: Dekhapadhi
समाजवादीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादव र शहरी विकासमन्त्री राईले दिए राजीनामा
काठमाडौं। संविधान संशोधन गर्न प्रधानमन्त्री तयार नभएको भन्दै समाजवादी पार्टीले सरकार छाडेको छ।
उपप्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज राजीनामा समेत बुझाइसकेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यादव र राईको राजीनामा प्राप्त भइसकेकाे जानकारी दिएका छन्।
यादव समाजवादी पार्टीका अध्यक्ष र राई सचिव हुन्।
आजै बिहान बसेको समाजवादीको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
७ पुसमा कानूनमन्त्री यादवले मन्त्रिपरिषद् बैठकमा लगेको संविधान संशोधन सम्बन्धी प्रस्ताव प्रधानमन्त्रीले रोकेपछि यादव असन्तुष्ट बनेका थिए।
सरकारमा सहभागी हुँदा स्वास्थ्यमन्त्रीको रूपमा भित्रिएका यादवको ५ मंंसीरमा जिम्मेवारी हेरफेर भएको थियो।
जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्री ओलीले कानून मन्त्रालयको जिम्मा दिंदा समेत यादव असन्तुष्ट  भएको बताइन्छ।
यादव र राईले १८ जेठ २०७५ मा मन्त्रीको शपथ लिएका थिए।
पढ्नुहोस्
सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरू राजीनामा दिँदै
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्