म्यानमारमा हिंसा बढेसँगै हजारौँ थाइल्यान्ड भागे अल जजिरा। गत फेब्रुवरी १ को ‘कु’यता जारी हिंसात्मक राजनीतिक आन्दोलनका कारण म्यानमारको करेन जनजातिहरू थाइल्यान्ड भागेका छन्। करेन आन्दोलनकारी र म्यानमार सैनिक थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्वरत भएपछि उनीहरू थाइल्यान्ड भागेका हुन्। शुक्रबार बिहानसम्म २,२६७ जना थाइल्यान्ड भागेका छन्। थाइ सीमामा म्यानमारका सेनाले आन्दोलनकारीमाथि हवाइ हमला पनि गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्