आन्तरिक मूल्यांकन र भर्चुअल परीक्षा गर्ने तयारीमा विद्यालय काठमाडौं। कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना नरहेपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन्। शिक्षा ऐन, नियमावलीअनुसार आन्तरिक मूल्यांकन हुन्छ। एसईई र १२ कक्षाको परीक्षा पूर्व निर्धारित समय तालिका हेरफेर नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाई छ। कक्षा ११ को परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रश्नपत्र तयारी गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्