हिमाल सफाइ गर्दा सेनाले फेला पार्‍यो 'नाइन एन-एसीआर' हेलिकप्टरको अवशेष काठमाडौं। नेपाली सेनाले 'सफा हिमाल अभियान २०२१' अन्तर्गत फोहोर संकलन गर्ने क्रममा धवलागिरी हिमालको बेसक्याम्पनजिक 'नाइन एन-एसीआर' हेलिकप्टरको अवशेष फेला पारेको छ। बेसक्याम्पको एक किलोमिटर इटाली बेस क्याम्पतर्फ अवशेष फेला परेको हो। अवशेष सन् २००६ मा दुर्घटना भएको एयर डायनेस्टी हेलिकप्टरको भएको जनाइएको छ। बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ २ वटा मानव अवशेषसमेत फेला पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्