झापा। झापाको दमकमा बसले ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ छुटेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा अन्दाजी ४६ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बसको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको घटनास्थलमा मृत्यु भएको थियो। मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन।

प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

" /> झापा। झापाको दमकमा बसले ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ छुटेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा अन्दाजी ४६ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बसको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको घटनास्थलमा मृत्यु भएको थियो। मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन।

प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

"> बसको ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा। झापाको दमकमा बसले ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ छुटेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा अन्दाजी ४६ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बसको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको घटनास्थलमा मृत्यु भएको थियो। मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन।

प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्