काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०३० पछि नेपालमा वार्षिक १ करोड पर्यटक भित्र्याउने बताएका छन्।

आज पर्यटन बोर्डमा आयोजित विभिन्न महासंघहरूसँगको कार्यक्रममा मन्त्री भट्टराईले २०२० देखि ३० सम्म भ्रमण दशक मनाएर १० वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउने योजना बनाएको बताएका हुन्।
सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने योजना सहित नेपाल पर्यटन वर्ष आगामी साताबाट सुरुआत गर्दै छ ।

आगामी दश वर्षमा विमानस्थल लगायतका पूर्वाधार तयार गरेर ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने सरकारको योजना रहेको उनले बताए ।

त्यसअवधिमा, निर्माणाधिन विमानस्थलहरू भैरहवा, पोखरा र निजगढ समेत तयार भइसक्ने र त्रिभुवन विमानस्थलको विकल्पमा अर्को विमानस्थल पनि बनाइसक्ने योजना मन्त्री भट्टराइले सुनाए ।

अहिले स्वदेशी तथा विदेशी पर्यटक दुवै गरेर ८२ लाख व्यक्तिले त्रिभुवन विमानस्थलको बाटो प्रयोग गर्दै आएका छन् ।

पुष १६ देखि पर्यटन वर्षको सुरूआत

यही पुष १६ (जनवरी १)देखि पर्यटन वर्ष २०२० को सुरूवात हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य कार्यक्रमका बीच पर्यटन वर्ष २०२० को औपचारिक उद्घाटन गर्ने कार्यक्रम सरकारले बनाएको छ ।

कार्यक्रममा करीब ४५ मुलुकका सञ्चार माध्यम र विभिन्न देशका पर्यटनमन्त्रीहरूको उपस्थिति हुनेछ ।

यसका साथै जनवरी ७ मा विश्वभर पर्यटन वर्षको प्रचारप्रसार गर्ने सरकारी तयारी रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

" /> काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०३० पछि नेपालमा वार्षिक १ करोड पर्यटक भित्र्याउने बताएका छन्।

आज पर्यटन बोर्डमा आयोजित विभिन्न महासंघहरूसँगको कार्यक्रममा मन्त्री भट्टराईले २०२० देखि ३० सम्म भ्रमण दशक मनाएर १० वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउने योजना बनाएको बताएका हुन्।
सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने योजना सहित नेपाल पर्यटन वर्ष आगामी साताबाट सुरुआत गर्दै छ ।

आगामी दश वर्षमा विमानस्थल लगायतका पूर्वाधार तयार गरेर ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने सरकारको योजना रहेको उनले बताए ।

त्यसअवधिमा, निर्माणाधिन विमानस्थलहरू भैरहवा, पोखरा र निजगढ समेत तयार भइसक्ने र त्रिभुवन विमानस्थलको विकल्पमा अर्को विमानस्थल पनि बनाइसक्ने योजना मन्त्री भट्टराइले सुनाए ।

अहिले स्वदेशी तथा विदेशी पर्यटक दुवै गरेर ८२ लाख व्यक्तिले त्रिभुवन विमानस्थलको बाटो प्रयोग गर्दै आएका छन् ।

पुष १६ देखि पर्यटन वर्षको सुरूआत

यही पुष १६ (जनवरी १)देखि पर्यटन वर्ष २०२० को सुरूवात हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य कार्यक्रमका बीच पर्यटन वर्ष २०२० को औपचारिक उद्घाटन गर्ने कार्यक्रम सरकारले बनाएको छ ।

कार्यक्रममा करीब ४५ मुलुकका सञ्चार माध्यम र विभिन्न देशका पर्यटनमन्त्रीहरूको उपस्थिति हुनेछ ।

यसका साथै जनवरी ७ मा विश्वभर पर्यटन वर्षको प्रचारप्रसार गर्ने सरकारी तयारी रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

"> १० वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउने गरी पूर्वाधार बनाउँछौंः पर्यटनमन्त्री भट्टराई: Dekhapadhi
१० वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउने गरी पूर्वाधार बनाउँछौंः पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०३० पछि नेपालमा वार्षिक १ करोड पर्यटक भित्र्याउने बताएका छन्।

आज पर्यटन बोर्डमा आयोजित विभिन्न महासंघहरूसँगको कार्यक्रममा मन्त्री भट्टराईले २०२० देखि ३० सम्म भ्रमण दशक मनाएर १० वर्षपछि वार्षिक १ करोड पर्यटक भित्र्याउने योजना बनाएको बताएका हुन्।
सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने योजना सहित नेपाल पर्यटन वर्ष आगामी साताबाट सुरुआत गर्दै छ ।

आगामी दश वर्षमा विमानस्थल लगायतका पूर्वाधार तयार गरेर ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने सरकारको योजना रहेको उनले बताए ।

त्यसअवधिमा, निर्माणाधिन विमानस्थलहरू भैरहवा, पोखरा र निजगढ समेत तयार भइसक्ने र त्रिभुवन विमानस्थलको विकल्पमा अर्को विमानस्थल पनि बनाइसक्ने योजना मन्त्री भट्टराइले सुनाए ।

अहिले स्वदेशी तथा विदेशी पर्यटक दुवै गरेर ८२ लाख व्यक्तिले त्रिभुवन विमानस्थलको बाटो प्रयोग गर्दै आएका छन् ।

पुष १६ देखि पर्यटन वर्षको सुरूआत

यही पुष १६ (जनवरी १)देखि पर्यटन वर्ष २०२० को सुरूवात हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य कार्यक्रमका बीच पर्यटन वर्ष २०२० को औपचारिक उद्घाटन गर्ने कार्यक्रम सरकारले बनाएको छ ।

कार्यक्रममा करीब ४५ मुलुकका सञ्चार माध्यम र विभिन्न देशका पर्यटनमन्त्रीहरूको उपस्थिति हुनेछ ।

यसका साथै जनवरी ७ मा विश्वभर पर्यटन वर्षको प्रचारप्रसार गर्ने सरकारी तयारी रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्