अष्ट्रेलियाको एटलासियन कम्पनीका कर्मचारीले वर्षको चार दिन कार्यालय गए पुग्ने एजेन्सी। ८० अर्ब डलरमा निर्माण भएको अष्ट्रेलियाको सबैभन्दा ठूलो प्राविधिक कम्पनी ‘एटलासियन’ले आफ्ना कर्मचारीहरूलाई वर्षमा चार दिन मात्र अफिस आउन भनेको छ। कम्पनीले कोरोनाको महामारीलाई ध्यानमा राख्दै ‘टीम एनी ह्येर’ नीति लागू गरेको हो। यसअन्तर्गत विश्वका विभिन्न देशमा कार्यरत ५७ सय कर्मचारीहरूलाई सातवटा देशमा रहेको कम्पनीको जुनसुकै शाखाबाट काम गर्न मिल्ने व्यवस्था गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्